बाली तथा पशुपन्छीं बीमाको लागि कम्पनी तोकियो, तपाईको जिल्लामा कुन पर्यो ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 07:30:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले कृषकहरुको जोखिम हस्तान्तरणका लागि कृषि तथा पशुबिमा कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ। सरकारको उक्त नीतिअनुरुप बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निश्चित जिल्ला तोकेर निश्चित बिमा कम्पनीहरुलाई क्षेत्राधिकार दिएको छ ।

यस कार्यक्रममा कृषि तथा बीमा शुल्कको ७५ प्रतिशत रकम छूटको व्यवस्था मिलाईएको छ। बीमा कम्पनीहरुलाई जिल्ला तोकिँदा बिमक (बीमा कम्पनी) तथा बिमित (कृषक) लाई सहज हुने बीमा समितिले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved