सन नेपाल लाईफ तेस्रो वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 04:03:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्से तेस्रो वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवका अवसरमा कम्पनीले केन्द्रीय कार्यालयसहित शाखा कार्यालयमा रक्तदान, सरसफाई, बृद्धाश्रम÷हस्पिटलमा फलफुल वितरण र अनाथ असाहयहरुलाई कापी, कलम वितरण गरेको छ । 

कम्पनीले बीमाको क्षेत्रमा अझ योगदान गर्दै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved