१० लाखको बिमा गरेकालाई सनलाइफले दियो १० लाख ३५ हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 11:35:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई मृत्युदावी भुक्तानी प्रदान गरेको छ । कम्पनीले  धनुषाधाम न.पा. –१, धनुषा निवासी वीमित स्व. विनोद मण्डलका हकवाला श्रीमती अनिता कुमारी मण्डललाई मृत्युदावी वापत चेक हस्तान्तरण गरेको हो।

धनुषाधाम नगरपालीकाका मेयर वालेश्वर मण्डल र कम्पनीका महाप्रवन्धक कमल राज गौतमले १० लाख ३५ हजारको चेक मण्डललाई हस्तान्तरण गरेका हुन् ।  बीमित स्वः विनोद मण्डलले बिमालेख नम्बर २०१००००००७६७ अन्तर्गत १५ बर्ष अबधिको नवीन आजीवन जीबन बिमा योजनामा बिमाङ्क १० लाखको जीबन बिमा गराएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved