नेशनल लाईफद्वारा ६२ लाख बीमा दावी भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 12:34:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स National Life Insurance Company Limited ले स्व.सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ । स्व. खनालले ३ वर्ष अघि ५० लाखको जीवन बीमा गरेकोमा बीमा कम्पनीले वोनससहित ६२ लाख २० हजार रकम बीमा दावी वापत भुक्तानी गरेको हो । 

कम्पनीको कार्यकारी प्रमुखले स्व.सुचिता खनालको श्रीमान रामेश्वर प्रसाद खनाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । खनालको उपचारको क्रममा मिति गत असोज २१ गते मृत्यु भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved