युनाइटेड इन्स्योरेन्सका ग्राहकलाई ल्याब टेष्ट परिक्षणमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 11:20:37 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड United Insurance Company (Nepal) Limited  र एसआरएल डायग्नोस्टिक्स नेपालबीच सेवा सुविधामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट कामु सीईओ रमेश कुमार भट्टराई र एसआरएलका तर्फबाट रविन्द्र रत्न तुलाधरले हस्ताक्षर गरे। 

सम्झौताअनुसार एसआरएल डायग्नोस्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परिक्षणमा ईन्स्योरेन्सका ग्राहक तथा कर्मचारीहरु र निजका परिवारका सदस्यहरु समेतका लागि १५ प्रतिशत छुट मिल्नेछ।        





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved