आईएमई जनरल ईन्स्योरेन्सलाई 'मोस्ट ट्रस्टेड कम्पनी अवार्ड'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 04:38:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल ईन्स्योरेन्स IME General Insurance Limited  एसियस मोस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । बुधबार थाईल्याण्डको बैंककमा अमेरिकाको ईनर्टनेसनल ब्राण्ड कन्सल्टि कोरपोरेसन (आईबिसि) ले कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो । 

कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेम राज ढकाल तथा कम्पनीका कार्यकारी अधिकृत युगेस भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका हुन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved