अजोड इन्स्योरेन्सको अभिकर्ताको तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 05:51:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम इटहरीकोमा सम्पन्न गरेको छ । कम्पनीको इटहरी शाखाको आयोजनामा मंसिर २६ देखि २८ गतेसम्म तालिम सञ्चालन भएको थियो । 

तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता जनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved