नेशनल लाईफद्वारा करोड बढीको मृत्यु दाबी भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 06:10:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स National Life Insurance Company Limited ले झापाका स्व. इन्द्र प्रसाद दंगालको मृत्यु दावी भुक्तानी गरेको छ । स्व. दंगालले २०७६ साल असार ३१ गते ५० लाखको दोहोरो दुर्घट्ना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गरेका थिए । उनको कार्तिक ४ गते दुर्घट्ना कारणबाट मृत्यु भएकोले उनकी श्रीमती सुष्मिता थपलिया (दंगाल) लाई विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले वीमा दावी वापत १ करोड ३ लाख १५्र हजार रुपैयाँको चेक हस्तान्तरण गरे । 

कम्पनीले कागजात प्राप्त भएको १५ दिनमा फछर्यौट गरिएको जानकारी दाबी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved