पूर्वमन्त्री रविभक्त युनाइटेड इन्स्योरेन्सको अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 01:37:00 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited  को सञ्चालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिएर पदभार ग्रहण गरेका हुन् ।

यसअघि श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी वहन गरिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved