ज्योति लाईफद्वारा घातक रोग उपचारको लागि बीमितलाई २० लाख प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 07:19:39 PM मा प्रकाशित

laxmi sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सले घातक रोग उपचारको लागि बीमितलाइ २० लाख रुपयाँ हस्तान्तरण गरेको छ ।  कम्पनीले दोलखा घर भई बनेपा, काभ्रे बस्ने कम्पनीका बीमित सलिम श्रेष्ठलाई बीमा सम्झौता अनुसार घातक रोगको उपचार सुविधा बीमाङ्क वापत उक्त रकम प्रदान गरेको हो ।

बीमित श्रेष्ठले २०७६ साल आषाढमा बीस लाख रुपैंया बिमाङ्कको घातक रोग सुविधा सहितको “ज्योति सुरक्षित भविष्य योजना” बीमालेख खरिद गरेका थिए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved