सिद्धार्थ ईन्स्योरेन्समा बीमा गरे सवारी साधनको मर्मत खर्च नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 04:01:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ ईन्स्योरेन्स Siddhartha Insurance Limited र सिप्रदि ट्रेडिङ्गबीच सवारी मर्मत सम्वन्धि सम्झौता भएको छ । सम्झौतामा  ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री र सिप्रद्धिका भाईस प्रेसिडेण्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सिप्रदिले विक्रि गरेको र सिद्धार्थमा वीमा भएका सवारी साधनहरु मर्मतको खर्च सिद्धार्थले गर्नेछ । यस्तै सिप्रदिको नेपाल भरीका कुनै पनि आधिकारीक वर्कशपमा मर्मत गर्दा वीमितहरुले वीमालेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थबाट भुक्तानी हुने सम्झौतामा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved