महालक्ष्मी लाईफका ग्राहकलाई टेस्ला डाइग्नोष्टिक क्लिनिकमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 02:19:42 PM मा प्रकाशित

laxmi  sunrise bank


महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिक क्लिनिक बीच सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत  कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

 सम्झौता अनुरुप ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशत सम्म छुट पाउने छन् । यसबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास कम्पनीले लिएको छ । 

   


   


   


   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved