जनरल इन्स्योरेन्सले दियो अभिकर्तालाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 05:38:49 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी नेपालले अभिकर्ता तालिम सम्पन्न गरेको छ । इन्स्योरेन्सले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा फाल्गुुण १५ गतेदेखि १७ गतेसम्म ३ दिने आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको जनाएकोे हो । 

कम्पनीका अनुसार ३४ जना अभिकर्ताको उपस्थित रहेको उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत जनाकारी दिईएको थियो ।  तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि बाली तथा पशुपंशी बीमाको बारेमा समेत जानकारी दिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved