बीमा सहजीकरणका लागि यूनियन लाइफले तोक्यो सम्पर्क व्यक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 07:28:45 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनियन लाइफ इन्स्योरेन्सले लकडाउनको समयमा बीमा सेवालाई सहजीकरण गर्नका लगि आधिकारी व्यक्ति तोकेको छ । बीमा सेवालाई सहजीकरण गर्नका लागि कम्पनीले विभिन्न ११ व्यक्ति तोकेको जनाएको छ । बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य सरोकारवालाहरुले कम्पनीले तोकेको आधिकारी व्यक्तिलाई बीमा सेवा तथा बीमा दावी सेवाका लागि सम्पर्क गर्न सक्ने छन् । 

कम्पनीको अर्को सूचना जारी नभए सम्मका लागि सम्पूर्ण कार्यालयहरु बन्द रहने कम्पनीले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved