सगरमाथा इन्स्योरेन्सले कोरोना रोकथामका लागि १६ लाख दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2020 | 03:39:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस रोकथामका लागि सगरमाथा इन्स्योरेन्सले १६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) विरुद्ध नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved