नेको इन्स्योरेन्सको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 11:18:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्स  Neco Insurance Company Limited को साधारसभा स्थगित भएको छ । कम्पनीको वैशाख १ गते हुने भनिएको २४ औँ वार्षिक साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिको चैत्र २२ गते बसेको ३८८ औँ बैठकले उक्त साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । 

अर्को निर्णय नभएसम्मका लागि उक्त वार्षिक साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved