नेपाल लाइफ पनि कनेक्ट आइपीएसमा, घरबाटै बीमा शुल्क भुक्तानीको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2020 | 11:04:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड Nepal Life Insurance Company Limited  को बीमा शुल्क (प्रिमियम) कनेक्ट आइपिएसबाट पनि भुक्तानी गर्न  सकिने भएको छ । कनेत्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने नेपाल लाइफले जनाएको छ। 

यो सुविधाबाट अब कम्पनीको शाखा उपशाखा गएर प्रिमियम तिर्ने झन्झटबाट बिमितलाई मुक्ति मिल्ने कम्पनीको बिश्वास छ। त्यस्तै यो सुविधाबाट बिमितिको समय समेत बचत हुनेछ। 

नेपाल लाइफले यसअघि नै इसेवा, प्रभु पे, फोन पे लगायतका प्लेटफर्मबाट समेत प्रिमियम भुक्तानी गर्न मिल्ने सुविधा ल्याइसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved