अनलाइनबाटै सानिमा लाइफमा बीमा गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 09:13:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सले अनलाइन मार्फत नै जीवन बीमा खरिद गर्न सकिने ब्यबस्थाको सुरुवात गरेको छ । कम्पनीले कोरोना भाइरसको कारण उत्पन्न बह्येको लकडाउनको अवस्थामा आवतजावतमा कठिनाई भएकोले अनलाइन सेवा सुरु गरेको जनाएको छ । 

जस अनुसार इन्स्योरेन्सले घरमै बसेर बीमा गर्न सकिने गरि “क्लिक एण्ड कभर” नामको योजना सुरु गरेको हो। जस अनुशार इच्छुक व्यक्तिहरुले कम्पनीको वेबसाइटमा आफनो विवरण भरि आफ्नो इच्छा अनुसारको जीवन बीमा पोलिसी खरिद प्रकृया सुरु गर्न सकिने कम्पनीले जनाएको छ ।

यस व्यवस्थाले विषम परिस्थीतिमा पनि ग्राहक वर्गलाई सेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved