कोरोनाविरुद्ध लड्न प्राइम लाइफको सात लाख ५० हजार सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 06:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड Prime Life Insurance Company Limited ले कोरोना विरुद्ध लड्न सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । 

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले जानकारी दिए ।

उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । यसबाट कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि योगदान हुने विश्वास कम्पनीले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved