अजोड इन्स्योरेन्सले गर्यो भाटभटेनीका कर्मचारीहरुको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2020 | 06:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुको कोरोना भाईरस बीमालेख जारी गरेको छ । बिहिवार भाटभटेनीले १२ सय ५७ जना कर्मचारीहरुका लागि रु एकलाख बीमाड्ढको बीमालेख खरिद गरेको हो । 

बीमालेखले कोरोनाको संक्रमण भएको पुष्टि हुनासाथ हुनासाथ बीमाड्ढ रकम बराबरको रु एकलाख बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ  । उक्त बीमालेख वापत भटभटेनीले कम्पनीलाई प्रतिव्यक्ति ६०० रुपैयाँका दरले ७ लाख ५४ हजार २०० रुपैयाँ बीमाशुल्क भुक्तानी गरेको छ । यसका साथै कम्पनीले महुली लघुवित्त वित्तिय संस्थाका २१२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति रु एकलाख बीमाड्ढको कोराना बीमालेख जारी गरेको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved