एशियन लाइफले गर्यो आफ्ना सबै कर्मचारीको कोरोना बिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 03:50:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited ले आफ्ना सबै कर्मचारीहरुको कोरेना बीमा गराएको छ । 

कम्पनीले एकलाख रुपैया बीमांक रहेको उक्त बीमाको बीमालेख प्रुडेन्सियल इन्स्योरेन्स मार्फत जारी गरेको जनाएको छ । 

यस बीमालेख अन्तर्गत कम्पनीको कुनै कर्मचारीको पिसिआर परीक्षणमा पोजेटिभ देखिएमा बीमकले एकलाख रुपैयाँ  भुक्तानी गर्ने कम्पनीले जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved