ज्योति लाईफको सीइओमा प्रकाश विक्रम खत्री नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 05:14:39 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ( सीइओ) मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । आइतबार बसेको कम्पनीको संचालक समितिको वैठकले खत्रीलाई सीइओमा नियुक्त गरेको हो । 

खत्रीले बेलायतकोे बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए । उनीसंग विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका बैंकिंङ्ग, बीमा तथा अन्य कम्पनीहरुमा विभिन्न पदमा रही काम गरेको लामो अनुभव रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved