ज्योति लाईफले गर्यो मृत्यु दावी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 05:31:59 PM मा प्रकाशित

ज्योतिलाईफ इन्स्योरेन्सले मृत्युदावी भुक्तानी गरेको छ । कम्पनले बीमित जगदिश कुमार भट्टको गत फागुन आठ गने निधन भएको र उनकी श्रीमती मन्जु कुमारी भट्टलाई दावी रकम भुक्तनी गरेको हो । 

स्वर्गिय भट्टले प्रादेशिक कार्यालय धनगढीबाट बीमा गरेको कम्पनीले जनाएको छ । कम्पनीको प्रादेशिक कार्यलय प्रमुख राम चौधरीले बुधबार दावी रकम दुई लाख तथा बोनस रकम नौ हजार आठ सय गरी जम्मा दुई लाख नौ हजार आठसय रुपैयाँ बराबरको चेक भट्टलाई हस्तान्तरण गरेको जनाइएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved