प्रुडेन्शियल इन्स्योरेन्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 01:26:48 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company Limited ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश नदिने भएको छ । कमपनीले एनएफआरएस बमोजिम वित्तीय विवरण तयार पार्दा जगेडा र तथा ब्यबस्थाहरु कायम गर्नुपर्ने भएकोले लाभांश दिन नसकिने जनाएको हो।

कम्पनीको संचालक समितिको बैठकले उक्त आवको वासलात, नाफा नोक्सान विवरण, लगायतका विवरण पारित गरी स्वीकृतिको लागि बिमा समितिमा पेश गरेको छ । साथै कम्पनीले साधारणसभाको लागि समेत स्वीकृति माग गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved