एभरेष्ट इन्स्योरेन्सद्वाारा मर्जर र प्राप्तिको अख्तियारी संचालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 06:49:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company Limited  ले निर्जीवन बीमा कम्पनीसंग मर्जर र प्राप्तिको अख्तियारी संचालकलाई दिने निर्णय गरेको छ । मंगलबार बसेको कम्पनीको २५औँ बार्षीक साधारण सभाले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसंग गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved