६ लाखले गरे कोरोना बीमा, कतिले लिए दाबी भुक्तानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 04:26:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना बीमा गर्नेको संख्या ६ लाख नजिक पुगेको छ । बीमक संघका अनुसार  साउन १३ गतेसम्ममा  ५ लाख ९७ हजार १ सय ४६ जना कोरोना बीमाको दायरामा आएका हुन्। यस अवधिसम्म ५९ हजार २२ वटा बीमालेख बिक्रि भएको संघले जनाएको छ । 

संघका अनुसार पछिल्लो ३ दिनमा ४ हजार बढीले कोरोना बीमा गरेका छन् । पछिल्लो ३ दिनमा ४ हजार २ सय ८३ जनाले कोरोना बीमा गरेका हुन् ।  

संघका अनुसार हालसम्म कोरोना बीमाबाट ३३ करोड ५० लाख ६२ हजार ५४२ रुपैयाँ प्रीमियम संकलन भएको छ । बीमा गरेका मध्ये ५० जनामा कोरोना पुष्टि भई रकम दाबी भुक्तानी गरेकोमा सबै जनालाई रकम प्रदान गरिसकेको संघले जनाएको छ । बीमा कम्पनिहरुले गत बैशाख ७ गतेदेखि कोरोना बीमालेख बिक्रि गर्न सुरु गरेका थिए । 

हेर्नुस् कुन कम्पनीले कति गरे ? 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved