नेशनल लाइफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 01:03:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्यारेन्स National Life Insurance Company Limited ले बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लागि बीमितलाई दिने बोनस दर घोषणा गरेको हो ।

कम्पनीले प्रतिहजार न्युनतम ६४ देखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved