स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 10:11:16 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदले उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्षबाट डा. रमेश पोखरेलले राजीनामा दिएसंगै रिक्त रहेको पदमा उप्रेती नियुक्त भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved