यूनाइटेड इन्स्योरेन्समा चौधरी ग्रुपको तर्फबाट नयाँ संचालक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 11:08:17 AM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड United Insurance Company (Nepal) Limited को संचालकमा समिति सदस्यमा प्रेदिद सुब्बा मनोनयन भएका छन् । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी चौधरी ग्रुपको तर्फबाट सुब्बालाई मनोनयन भएको कम्पनीले जनाएको छ ।

कम्पनीको साउन २१ गते बसेको संचालक समितिको ३४६ औँ बैंठकबाट कम्पनीको संचालक समिति सदस्यमा सुब्बाले प्रतिनिधित्व गरेको कम्पनीले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved