यूनाइटेड इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 12:00:30 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) United Insurance Company (Nepal) ले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौँ ७ गतेदेखि ११ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको तालिम सञ्चालन गरिने जनाएको छ ।

उक्त तालिम कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथलि, काठमाडौँमा वेभिनारमार्फत हुने  छ । तालिम ७ बजेदेखि हुने कम्पनीले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved