जनरल इन्स्योरेन्स र आईएमई पेबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 02:09:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई पे र जनरल इन्सोरेन्स General Insurance Company Nepal बीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीले जनरल इन्स्योरेन्स कम्पनीको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका एजेन्ट पार्टनरबाट सेवा लिन आईएमई पेले जानकारी दिएको छ  । 

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved