नेपाल लाइफको व्यतीत बीमालेख नविकरण गर्दा ब्याज छुट पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 10:49:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company ले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने जनाएको छ । कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत साउन २८ गतेदेखि असोज मसान्तसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ ।

निर्धारित मितिमा बीमाशुल्क नतिरी व्तन बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३५ प्रतिशत र ३ बर्ष भन्दा माथि व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved