निषेधाज्ञाको समयमा एभरेष्ट इन्स्योरेन्सको सेवा यसरी लिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 11:05:05 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड Everest Insurance Company ले निषेधाज्ञाको समयमा विभिन्न कर्मचारीहरुमार्फत वर्क फ्रम होमको रुपमा  सेवा दिइरहेको जानकारी गराएको छ । कम्पनीले बीमासँग सम्बन्धित सेवाका लागि विभिन्न कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

ग्राहकले बीमा पोलिसी र दावी सम्बन्धी सेवाका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved