पुनर्बिमा कम्पनीद्वारा मुद्दतीमा रकम लगानी गर्न प्रस्ताव आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 08:41:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बिमा कम्पनीले बाणिज्य बैंकमा रकम लगानी गर्नको लागि बैंकहरुबाट प्रस्ताव आह्वान गरेको छ । कम्पनीले १ वर्ष र २ वर्ष अवधिको लागि रकम लगानी गर्नको लागि बैंकहरुबाट प्रस्ताव आह्वान गरेको हो ।

कम्पनीले आफुले लिन चाहेको रकम, ब्याजदर, ब्याज भुक्तानी अवधि उल्लेख गरेर असोज ५ गतेसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको हो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved