कर्मचारीमा कोरोना देखिएपछि बीमा समिति सिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 02:37:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारबाट बीमा समिति एक साताको लागि सिल हुने भएको छ । समितिमा कार्यरत आधा दर्जन कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि एक साताका लागि सिल गर्न लागिएको समितिले जनाएको छ । 

समितिमा कार्यरत तीन जना उच्च तहका कर्मचारीसहित आधा दर्जन कर्मचारीमा कोरोना देखिएको जनाइएको छ । आईतबारसम्म खुल्ला रहेको समिति भोलिबाट बन्द हुनेछ । आपतकालिन कामहरु घरैबाट गर्ने गरी कार्यालय सिल गरिएको जनाइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved