नेपाल पुनर्बीमा कम्पनीको लोगो र छाप परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 08:34:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनी Nepal Reinsurance Company  ले आफ्नो लोगो र छाप परिवर्तन गरेको छ । कम्पनीको लोगोमा नेपालको नक्सा रहेकोमा सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेपछि कम्पनीले सोहि अनुसारको लोगो प्रयोग गर्ने भएको हो ।

त्यस्तै कम्पनीले आफ्नो छाप पनि परिवर्तन गरेको छ । यस अघि कम्पनीले गोलाकार आकारमा बाहिर कम्पनीको नाम र भित्र २०७१ लेखिएको छाप प्रयोग गर्दै आएकोमा अब लोगो र छाप एउटै प्रयोग गर्ने भएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved