
सूर्या लाईफ इन्स्योरेन्स Surya Life Insurance Company का प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले पदबाट राजिनामा दिएका छन् । कार्यकाल तीन महिना बाँकी छदै पाण्डेले सोमबार राजिनामा दिएका हुन् ।
उनले दिएको राजिनामा स्वीकृत हुन भने बाँकी छ। मंसिर १ गतेदेखि लागू हुने गरी पाण्डेले पदबाट राजिनामा दिएका हुन् ।