महालक्ष्मी लाईफको पोलिसी बोनस घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2020 | 01:45:54 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  ले पोलिसी बोनस दर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको हो ।

कम्पनीले संचालनमा ल्याएको महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको न्यूनतम ५० रुपैयाँ प्रतिहजारको दरले बोनस घोषणा गरेको जनाएको छ ।

कम्पनीले घोषणा गरेको पोलिसी बोनस निम्न अनुसार छ:



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved