रिलायन्स लाइफको वार्षिकोत्सवमा ३७९ जनाले गरे रक्तदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 04:58:35 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Finance  ले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७९ जनाको सहभागिता भएको हो । 

कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका छेत्रीय कार्यालय र शाखा उप-शाखा गरी ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । जहाँ ३७९ जनाले रक्तदान गरेका थिए । 

कोरोनाबाट उत्पन्न विषम परिस्थितिमा रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले रक्तदान कार्यक्रम देशभर संचालन गरेको जनाएको छ । उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved