प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी कनेक्ट आइपीएस बाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 02:04:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company को बीमा शुल्क कनेक्ट आइपीएसबाट नै भुक्तानी गर्न सकिने भएको छ । कम्पनी र आन्तरिक भुक्तानी प्रणालीबीच भएको सम्झौता अनुसार बीमा शुल्क लगायतका अन्य भुक्तानीहरु कनेक्ट आइपीएसबाट नै गर्न सकिने भएको हो । 

सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कम्पनीले एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीमा जोडीए पछि इन्स्योरेन्सदाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आवद्ध भएका बैंक खाताहरुबाट गर्न सक्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved