ज्योति लाईफले ल्यायो प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नु नपर्ने बीमा योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 05:56:21 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सले ज्योति ईजी पे जीवन बीमा योजना ल्याएको छ । प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै प्रथम बीमाशुल्क पछि कम मात्र बीमाशुल्कमा यस योजनाले पूर्ण जोखिम बहन गर्नुको साथै राम्रो प्रतिफल पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५५ रकम दोस्रो वर्ष देखीको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यवस्था छ ।

 कम्पनीले  सर्वसाधारणको लगि ६६ करोड बराबरको शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved