सन नेपाल लाइफद्वारा मृत्यु दाबी भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 04:48:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भूक्तानी गरेको छ । कम्पनीले विमित स्वर्गीय शोभा चौधरीका श्रीमान सुरज कुमार चौधरीलाई १ लाख ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । 

१ लाख ४५ हजार रुपैयाँको बीमा गरेकी चौधरीले १ लाख ५ हजार ९७७ रुपैयाँ बीमाङ्क वापतको रकम तिरेकी थिइन् । उनको गत असोज १८ गते मृत्यु भएपछि कम्पनीले बीमा वापतको रकम र बोनश उनका श्रीमानलाई भूक्तानी दिएको हो ।

चौधरीले कम्पनीको धनगढी शाखाबाट बीमा गराएकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved