अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 05:35:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स र मिग होल्डिङस लिमिटेडबीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले हस्ताक्षर गरेका छन् । 

सहमतिसंगै मिग होल्डिङसका कर्मचारी तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा अजोड इन्स्योरेन्सडबाट पाउने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved