ज्योति लाईफका ग्राहकले मेरिना इम्पेक्स एण्ड टेलरिङ्गमा २० प्रतिशत छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 04:10:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ र मेरिना इम्पेक्स एण्ड टेलरिङ्गबीच सम्झौता भएको छ । सम्झौता अनुसार ज्योति लाईफको ज्योति केयर्स कार्ड बाहक ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरु र उनीहरुका परिवारले मेरिना इम्पेक्स एण्ड टेलरिङ्गका देशका विभिन्न स्थानमा रहेका शाखाहरुमा सर्टिङ सुटिङ तथा टेलरिङ्ग सेवामा २० प्रतिशत छुट पाउने छन् । 

यसैबीच मेरिना इम्पेक्सका कर्मचारीहरुको बीमा ज्योति लाईफले गर्ने छ । 

सम्झौता पत्रमा ज्योति लाईफका कर्पोरेट सोलुसन बिभाग प्रमुख सनन्दन पोखरेल तथा मेरिना इम्पेक्स एण्ड टेलरिङ्गका कार्यकारी निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved