अजोड इन्स्योरेन्स र मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच सम्झौता

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Feb 18, 2021 | 03:07:49 PM मा प्रकाशित

अजोड इन्स्योरेन्स Ajod Insurance Company र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पश्चात अब मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघमा आवद्ध उद्योग तथा व्यवसायहरुको बीमा अजोड इन्स्योरेन्सले गर्नेछ ।

सम्झौतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष रामेश्वर पराजुलीले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved