गुराँस लाइफ इन्स्योरेन्सले माग्यो डेपुटी सीइओ सहित ५ कर्मचारी

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 04, 2021 | 08:49:05 AM मा प्रकाशित

sarbottam cement

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company  ले नायव प्रमुख कार्यकारी अधिकृत सहित विभिन्न ५ जना उच्च तहका कर्मचारी माग गरेको छ । कम्पनीले डेपुटी सीइओसहित १ जना मार्केटिंग विभाग प्रमुख, १ जना कम्पनी सचिव, १ जना सिए र १ जना फ्रेस सिए माग गरेको हो ।  

कम्पनीले योग्य तथा इच्छुक आवेदकलाई ७ दिन भित्र इमेल मार्फत आवेदन दिन आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved