
गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company ले नायव प्रमुख कार्यकारी अधिकृत सहित विभिन्न ५ जना उच्च तहका कर्मचारी माग गरेको छ । कम्पनीले डेपुटी सीइओसहित १ जना मार्केटिंग विभाग प्रमुख, १ जना कम्पनी सचिव, १ जना सिए र १ जना फ्रेस सिए माग गरेको हो ।
कम्पनीले योग्य तथा इच्छुक आवेदकलाई ७ दिन भित्र इमेल मार्फत आवेदन दिन आग्रह गरेको छ ।