एनएलजी इन्स्योरेन्सको २० लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 22, 2021 | 02:49:45 PM मा प्रकाशित

laxmi bank

एनएलजि इन्स्योरेन्स NLG Insurance Company  को २० लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । कम्पनीको २० लाख ८३ हजार १ सय १३ दशमलव ४५ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।

शेयर परिणत भएसंगै कम्पनीको संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ५१:४९ कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved