
एनएलजि इन्स्योरेन्स NLG Insurance Company को २० लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । कम्पनीको २० लाख ८३ हजार १ सय १३ दशमलव ४५ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।
शेयर परिणत भएसंगै कम्पनीको संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ५१:४९ कायम भएको छ ।
।