अजोड इन्स्योरेन्स र आइएमई मोटर्सबीच नगदरहित बीमा दाबी सम्बन्धि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 06:25:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स Ajod Insurance Company र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच नगदरहित बीमा दाबी सहितको बीमा कारोबाबारे सम्झौता भएको छ ।  

सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगदरहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउने उदेश्यले भएको सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स र आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved