अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 06:52:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 अजोड इन्स्योरेन्स Ajod Insurance Company  को कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले चैत्र २० देखि २२ गतेसम्म  इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा तालिम आयोजना गरेको हो । 

 कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु. प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षण दिएका थिए । तालिममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved