ज्योति लाईफद्वारा मृत्यु दावी बापतको रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 06:42:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्सुरेन्सले ५ लाख ५० हजार बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पानीले निधन भएका बिमित रामकृष्ण नायजुको बीमा दावी भुक्तानी बापतको पाँच लाख पचास हजार रकम उनकी श्रीमती रमा नायजुलाई हस्तान्तरण गरेको हो।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिका तथा ज्योतिलाईफका पदाधिकारीको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेका हुन्  । नगरपालिकाका कर्मचारी रहेका नायजुको २०७७ फाल्गुन २४ गते अकस्मात निधन भएको थियो । नगरपालिकाले सम्पूर्ण कर्मचारीहरुको परिवारको आर्थिक सुरक्षाथ सामुहिक म्यादी जीवन बीमा ज्योति लाईफ इन्स्योरेन्समा गराएको थियो । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved